Premier Cables
Premier Steel

समाचार

विराटनगरमा कोशी प्रदेश सभाको ब्यारिकेड तोडर प्रदर्शन

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न २:०६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरमा प्रहरीले कोशी प्रदेश सभा अगाडि लगाएको ब्यारिकेट प्रदर्शनकारीले तोडिदिएका छन् । उनीहरु निषेधित क्षेत्रभित्र पसेर प्रदर्शन गरिरहेका छन् ।

केहीअघि अस्पताल चौकबाट अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर बनाएको थियो । तर, महानगरतर्फ आन्दोलन गरिरहेका उनीहरु फेरि प्रदेश सभा अगाडि पुगेर प्रदर्शन गरेका हुन ।

बिज्ञापन

प्रदर्शनकारीले विराटनगर महागनरपालिका, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । महागनरमा केहीबेर ढुंगामुढा समेत भएको थियो ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka