Premier Cables
Premier Steel

विराटनगर

आदर्श निर्माण मन्दिर अध्यक्षमा शिवरतन जोशी

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र १४, २०८२  | साँझ ६:१७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । ५० वर्षदेखि विराटनगरमा सामाजिक सेवा गर्दै आएको प्रतिष्ठित संस्था आदर्श निर्माण मन्दिरले शनिबार आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

यस अवसरमा संस्था सभाले शिवरतन जोशीलाई आगामी कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ।

उक्त साधारण सभामा समाजसेवा, संस्था संचालन र आगामी योजनाबारे विस्तृत छलफल गरिएको थियो।

सभा पश्चात्, शिवरतन जोशीले संस्थाको आगामी वर्षमा थप सशक्त र प्रभावकारी गतिविधिहरू संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

आदर्श निर्माण मन्दिरले विगत ५० वर्षदेखि समाजमा शैक्षिक, सांस्कृतिक र स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka