Premier Cables
Premier Steel

मौसम

आगामी २४ घण्टाको मौसममा कस्तो परिवर्तन हुन्छ ?

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ०५, २०८२  | बिहान ८:३५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं। आज देशका विभिन्न स्थानहरूमा वर्षा हुने सम्भावना छ, र यसमा मध्यमदेखि भारी वर्षाको चेतावनी जारी गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, दिउँसो पहाडी क्षेत्रहरूमा सामान्यतया बदली रहन सक्छ, जबकि अन्य भूभागमा आंशिक बदली हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

नेपालका पहाडी र तराईका केही स्थानहरूमा मध्यम वर्षा हुने संभावना छ।

विभागले राति देशभर सामान्य बदली रहने जानकारी दिएको छ, र कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा, साथै अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा केही स्थानहरूमा भारी वर्षा पनि हुनसक्ने चेतावनी दिइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka