Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इस्लामावाद, पन्जाब र जम्मूलगायत विभिन्न स्थानमा विद्यालय बन्द

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बुधबार, बैशाख २४, २०८२  | बिहान १०:१५ बजे

भारत र पाकिस्तानबीच बढ्दो तनावको अवस्थामा विभिन्न क्षेत्रमा विद्यालय बन्द भएका छन् ।

भारतको आक्रमणपछि पाकिस्तानले राजधानी इस्लामावाद र पन्जाब प्रान्तमा विद्यालय बन्द गरेको हो ।

बिज्ञापन

यस्तै कश्मीरका कतिपय स्थानमा पनि विद्यालय र क्याम्पस बन्द भएका छन् ।

कश्मीरमा जम्मू, साम्बा, कठुवा, राजौरी र पुंछ क्षेत्रमा शैक्षिक गतिविधि ठप्प भएका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka