Premier Cables

समाचार

मन्दिरबाट तीनपैनी सडकमा निकालियो रथ, अब पूजा अर्चनको विधि शुरु हुँदै

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न १२:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्रीराधाकृष्ण रथयात्रा आज अपरान्ह शुरु हुँदै छ । मन्दिर परिसरबाट केही अघिमात्र रथ तीनपैनी सडकमा निकालिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अनुसार अब राधकृष्णको प्रतीमा रथमा विराजमान गराइने छ । त्यहाँ मूल पुरोहितले वैदिक विधिअनुसार पूजा गर्ने छन् । त्यसपछि समारोहका प्रमुख अतिथि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूजाअर्चना गरेपछि रथ अगाडि बढ्ने छ ।

विज्ञापन

यो पटक विराटनगरमा नयाँ रथबाट रथयात्रा गराइँदै छ । विराटनगर महागनरपालिकाको सहयोगमा नयाँ रथ बनाइएको हो । निर्माणको क्रममा रथलाई मन्दिरकै ग्यारेजमा राखिएको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka