Premier Cables

विराटनगर

श्रीराधाकृष्ण रथयात्रामा किन तानिन्छ डोरी ?

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ३०, २०८२  | अपराह्न १२:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पुरी,भारतको जगन्नाथ रथ यात्रा…एशियाकै सबैभन्दा ठूलो रथ यात्रा मानिन्छ, जसले हरेक वर्ष लाखौं भक्तजनलाई आफ्नो आँचलमा समेट्छ। तर के तपाईंलाई थाहा छ? यही रथ यात्रापछि, नेपालको पवित्र भूमिमा निस्कन्छ –
एशियाकै दोस्रो ठूलो रथ यात्रा – राधाकृष्ण रथ यात्रा विराटनगर।

यो केवल एक धार्मिक परम्परा होइन, यो त नेपाल र भारतको हृदयलाई जोड्ने एक आध्यात्मिक सेतु हो।
त्यो दिन विराटनगरका गल्लीहरूमा… भक्तिभावको ठूलो भेल बग्छ,
आकाश शङ्ख ध्वनि र घण्टीको गुँजले भरिन्छ,

विज्ञापन

र रथका पाङ्ग्राहरू जति अगाडि बढ्छन्, श्रद्धा पनि त्यतिकै अगाडि बढिरहन्छ। त्यो दिन न त कोही सानो हुन्छ, न ठूलो, न धनी हुन्छ, न गरिब… सबै जना एउटै डोरी तानेर एक परिवारझैं भक्ति-बंधनमा बाँधिन्छन्।

परम्परा अनुसार विश्वास गरिन्छ-रथको डोरी समात्नु भनेको, भाग्यको डोरी समात्नु हो। जो भक्तजन प्रेमपूर्वक रथ तान्छन्, उनीहरूको जीवनमा सुख-समृद्धि आउँछ, र श्रीकृष्ण आफैं उनीहरूका रक्षक बन्छन्।

तसर्थ, आउनुहोस्… तपाईं पनि यो दिव्य र अलौकिक महोत्सवका साक्षी बन्नुहोस्—
र त्यो भक्ति महसुस गर्नुहोस्, जसले सिमाना होइन,
दिलहरूलाई जोड्ने काम गर्छ।

जय श्रीराधे… जय श्रीकृष्ण ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka