Premier Cables
Premier Steel

समाचार

कुलमान घिसिङले पाए ‘ग्लोबल हिरो ‘ अवार्ड

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, साउन १२, २०८२  | बिहान ११:१६ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोबल हिरो अवार्ड प्रदान गरिएको छ। उनलाई अमेरिकाको न्यूयोर्कस्थित हामी नेपाली ग्लोबल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो।

हाल घिसिङ अमेरिका, बेलायत र युरोपका विभिन्न मुलुकहरूको भ्रमणमा छन्।

बिज्ञापन

यो भ्रमण अन्तर्गत उनले त्यहाँ रहेका नेपाली संघ–संस्थाहरूले आयोजना गरेका विविध कार्यक्रम र अन्तरक्रियामा सहभागिता जनाइरहेका छन्। उनको भ्रमण करिब एक महिना लामो हुने बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka