Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

अर्थविराटनगर

विराटनगरको नीति तथा कार्यक्रम : सामुदायिक डग सेन्टर संचालन गर्ने

Calendar मंगलबार, असार १०, २०८२  | अपराह्न १२:३१ बजे

विराटनगर । विराटनगर महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गर्न महानगर सभामा पेश गरिरहेकी छिन् ।

महानगरले आफ्नै पहलमा डग सेन्टर संचालन गर्ने घोषणा गरेको छ ।

बिज्ञापन

सामुदायिक कुकुरहरुको बन्ध्याकरण र तिनको व्यवस्थापनको लागि यो कार्यक्रम अघि बढाइएको उपमेयर कार्कीले जनाएकी छिन् । अघिल्लो नीति तथा कार्यक्रममा महानगरले गैरसरकारी संस्थासँग मिलेर कुकुर व्यवस्थापन तथा उपचारमा काम गर्दै आएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो
Advertisement

Developed by Pigeon Advertising