Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा पानी पर्यो, गर्मीबाट थोरै राहत

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, जेठ २८, २०८२  | साँझ ६:३० बजे

विराटनगर । निकै लामो र चर्को गर्मीले हैरान भएका विराटनगरबासीलाई हल्का परेको वर्षाले केही राहत मिलेको छ ।

विराटनगरका विभिन्न स्थानमा अहिले पानी परिरहेको छ । चिसो हावा चल्दा स्थानीयलाई गर्मीबाट थोरै भएपनि राहत मिलेको छ । जल तथा मौसम विज्ञान विभागले पनि बुधबारबाट मौसममा केही बदली भई कोसी प्रदेशका केही स्थानमा पानी पर्ने जनाएको थियो ।

बिज्ञापन

एक साताभन्दा लामो समयदेखि विरानगरमा पानी नपर्दा अधिक गार्मी बढेको छ । विराटनगर महागनरपालिकाले स्थानीय विद्यालयहरु तीन दिनसम्मका लागि विदा नै दिएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka