२०८२ बैशाख २४, बुधबार
Premier Cables
Hamro Biratnagar Calendar मंगलबार, बैशाख १६, २०८२

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकलाई उक्साएको दाबी गरेका छन् ।

बिज्ञापन

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले प्रचण्डले आन्दोलन गरिरहन शिक्षकलाई उक्साइरहनुले के संकेत गर्छ ? भन्दै प्रश्न गरेका हुन् । साथै, उनले प्रधानमन्त्री भइसकेका प्रचण्डले अझै स्कूलहरु बन्दको बन्द रहिरहोस् भन्ने कामना गरेको कटाक्ष गरेका छन् ।

बिज्ञापन

साम्पाङले भनेका छन्–

प्रचण्डले आन्दोलन गरिरहन शिक्षकलाई उक्साइरहनुले के संकेत गर्छ ? एउटा प्रधानमन्त्री भैसकेको मान्छेले अझै स्कूलहरु बन्दको बन्द रहिरहोस भन्ने कामना गर्नु पनि ! वार्ता खोज है मूर्ख वार्ता !

Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement