Premier Cables
Premier Steel

खेलकुद

काठमाण्डु गाेर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हरायो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १९, २०८३  | साँझ ७:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा काठमाण्डु गाेर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हराएको छ ।

काठमाण्डुले दिएको ८४ रनको समान्य लक्ष्य पछ्याएको काठमाण्डुले ९ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

विज्ञापन

काठमाण्डुका डेभिड वार्नरले २४ बलमा ३ छक्का र २ चौकासहित अविजित ४४ र विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित २३ रन बनाए । विराटनगरका अप्राजित पौडेलले १ विकेट लिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka