Premier Cables
Premier Steel

समाचार

मोरङको ग्रामथानबाट ३४७ केजी गाँजा बरामद, दुई जना प्रहरी नियन्त्रणमा

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २१, २०८२  | साँझ ६:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पंहरीले मोरङको ग्रामथान गाउँपालिका क्षेत्रमा ‘ह्युम पाइपमा लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

बुधबार ग्रामथान गाउँपालिका–७ को कलाबन्जार चोकबाट ३४७ केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्।

बिज्ञापन

गाँजा ओसार पसारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामत छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा थुनामा राखी अनुसन्धान अघि बढाइएको डिएसपी जोशीले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa