Premier Cables

अर्थ

म्याक्स टाइगरको दशैं धमाका, मोटरसाइकल र स्कुटरसहित आकर्षक उपहार

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज १७, २०८३  | अपराह्न १२:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । दशैंको अवसरमा म्याक्स टाइगरले ‘दशैं धमाका २०२६’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत ग्राहकले प्रोटोन कारदेखि मोटरसाइकल र स्कुटरसम्मका आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार अफरमा १ वटा प्रोटोन कार (बम्पर उपहार), १८ वटा Yamaha FZ-FI मोटरसाइकल र १८ वटा Yamaha RayZR स्कुटर उपहारका रूपमा राखिएका छन्।

विज्ञापन

दशैंलाई लक्षित गर्दै ल्याइएको यस अफरमार्फत ग्राहकले म्याक्स टाइगरका उत्पादन खरिद गर्दा विभिन्न उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

कम्पनीले ‘आजै म्याक्स टाइगर क्यान खोल्नुहोस्, के थाहा अर्को लक्की विजेता तपाईं नै हुनुहुन्छ कि?’ भन्दै ग्राहकलाई अफरमा सहभागी हुन आह्वान गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka