Premier Cables

समाचार

विराटनगरस्थित प्रदेश खेलकुद विकास बोर्डमा चोरी

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २९, २०८३  | अपराह्न ३:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा दिउँसै चोरी भएको छ।

नवनिर्मित भवनलाई लक्षित गरी छिरेका चोरहरूले बहुमूल्य सामान नभेटिएपछि शौचालयमा जडान गरिएका धाराहरू (टोटी) चोरेर लगेका छन्।

विज्ञापन

घटना गत शनिबार दिउँसोको हो। नयाँ संरचनामा चोरी गर्ने नियतले कार्यस्थलमा प्रवेश गरेका चोरहरूले भवनभित्र कुनै पनि सरसामान नभेटेपछि शौचालयमा जडान गरिएका धाराहरू फुकालेर लगेका हुन्।

दिउँसै सरकारी कार्यालय परिसरभित्र छिरेर भएको यस घटनाले कार्यालयको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। चोरी भएको जानकारी पाएलगत्तै प्रहरीलाई खबर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka