Premier Cables

राजनीति

दीपककुमार साहले लिए उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको सपथ

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २५, २०८३  | राती ८:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ लिएका छन्।

​गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त जिम्मेवारीमा प्रधानमन्त्री वालेन्द्र शाहले साहलाई सिफारिस गरेका हुन्।

विज्ञापन

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहको उपस्थितिमा नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराइएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka