Premier Cables

राजनीति

सदनमा प्रधानमन्त्रीको ब्रिफिङ: रसुवा बाढी सिंगो देशकै साझा बज्रपात

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १७, २०८३  | अपराह्न १:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भदौ १० गते रसुवाका भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रको मात्र नभई सम्पूर्ण देशकै साझा विपत्ति भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस बाढीले रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा पुर्‍याएको क्षति र पीडा सिंगो राष्ट्रकै दुःख भएको उल्लेख गरे।
सम्बोधनका क्रममा उनले भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन। यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।’

विज्ञापन

गत बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्रीले संसद्मार्फत देशवासी र प्रभावित क्षेत्रका जनताप्रति सहानुभूति व्यक्त गरेका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka