Premier Cables

प्रदेश राजनीति राष्ट्रिय विराटनगर समाचार

विराटनगरमा लाग्यो वालेन सरकार मुर्दावादको नारा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १४, २०८३  | अपराह्न १२:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक घटनापछि त्यसको विरोधमा बिहिबार मोरङको जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिएको छ।
विश्व हिन्दु परिषद्को अगुवाइमा विभिन्न हिन्दु संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि भेला भएर प्रदर्शन गरेका हुन्।

 

विज्ञापन

प्रदर्शनका क्रममा सहभागीहरूले “हत्यारालाई फाँसी दे”, “बालेन सरकार मुर्दाबाद” लगायतका नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्। प्रदर्शनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka