Premier Cables
Premier Steel

अर्थ

नयाँ बजेटको घोषणा : सबै स्थानीय तहमा भूमि बैंक खोल्ने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १५, २०८२  | अपराह्न ३:५९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सरकारले हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने बताए ।

कृषि योग्य भूमि बाँझो राख्न नपाइने नीति लिइने र भूमि बैंक प्रवर्धन गरिने पनि पौडेलले योजना सुनाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
dps ad
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka