Premier Cables
Premier Steel

खेलकुद

पाराग्वेसँगको हारपछि टर्की विश्वकप २०२६ बाट बाहिरियो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार ०६, २०८३  | बिहान ११:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । समूह ‘डी’ अन्तर्गतको दोस्रो खेलमा टर्की पाराग्वेसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

पाराग्वेका लागि माटिस गालाराजाले निर्णायक गोल गरेका थिए। उनले खेल सुरु भएको ६७ सेकेन्डमै गोल गर्दै हालसम्मका खेलहरूमा सबैभन्दा छिटो गोलको कीर्तिमानसमेत बनाएका छन्।

बिज्ञापन

टर्कीले समूह चरणको पहिलो खेलमा पनि हार बेहोरेको थियो, जहाँ उसलाई अष्ट्रेलियाले २-० ले पराजित गरेको थियो।

उता, यस विश्वकपमा पाराग्वेले आफ्नो पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा संयुक्त राज्य अमेरिकाले पाराग्वेलाई ४-१ ले हराएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa