Premier Cables

खेलकुद

विश्वकपमा घानाको सुखद सुरुआत, पानामामाथि १-० को जित

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०४, २०८३  | बिहान ८:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । फिफा विश्वकपमा घानाले विजयी सुरुआत गरेको छ। अमेरिकामा सम्पन्न समूह चरणको खेलमा घानाले पानामालाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।

खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। निर्धारित समयको अन्तिम क्षणमा घानाका क्यालेब केरान्तिले ब्रान्डन थोमसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे।

विज्ञापन

यो जितसँगै घानाले समूह तालिकामा तीन अंक जोड्दै आफ्नो अभियान सकारात्मक रूपमा अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka