Premier Cables
Premier Steel

विराटनगर

विराटनगर महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृतले कार्यभार सम्हाले

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | साँझ ५:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरमा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतले कार्यभार सम्हालेका छन् ।

सोमबारबाट संघीय सरकारका सह-सचिव विजयकुमार शर्माले कार्यभार सम्हालेका हुन् ।

बिज्ञापन

यसअघि उनले संघीय भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा काम गरेका थिए ।
विराटनगरका मेयर नागेश कोइरालाले शर्मालाई खादा ओढाएर स्वागत गरे ।

कोइरालाले विराटनगरले सक्षम प्रमुख प्रशासकीय अधिकृत पाएको दाबी गरेका छन् ।‌ तर, शर्माको कार्यक्षमता कस्तो छ भन्ने विराटनगरबासीलाई थाहा छैन् ।

शर्माले मेयर कोइराला समक्ष विराटनगरको विकासका लागि कर्मचारी प्रशासनबाट कमी-कमजोरी हुन नदिने प्रतिवद्धता जनाएको मेयर कोइरालाको निजी सचिवालयले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka