Premier Cables
Premier Steel

राजनीति

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | अपराह्न १:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै विपक्षी दलले प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध गरेका छन् ।

सदन सूचारु नगर्दाको असर के पर्छ भन्ने विषय भनिरहन नपर्ने बताउँदै सभामुख डोलप्रसाद अर्यालले आग्रह गरे । तर, विपक्षी दल आफ्नो ठाउँमा उठेर विरोध जनाई रहे ।

बिज्ञापन

यसअघि सभामुख अर्यालले विपक्षी दलका सांसदलाई आफ्नो भनाई राख्न समय दिएका थिए । प्रधानमन्त्रीले नेपालले पनि भारतको सिमाना मिचेको भन्दै सदनमा अभिव्यक्ति दिएपछि विवाद बढेको हो ।

बैठक १५ मिनेटको लागि स्थगित भएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka