Premier Cables
Premier Steel

समाचार

विपक्षी दलहरूको विरोधपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १८, २०८३  | अपराह्न ३:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विपक्षी दलहरूको विरोधपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिलाई अभिलेखबाट हटाउनुपर्ने र त्यसबारे माफी माग्नुपर्ने माग गर्दै विपक्षी सांसदहरूले बैठकमा अवरोध गरेका हुन्।

बिज्ञापन

विपक्षी सांसदहरूको नाराबाजी र विरोधका बीच बैठक सञ्चालन हुन नसकेपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई संसदीय मर्यादाविपरीत भएको बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka