Premier Cables

अर्थ

दुई करोडसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ४:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले कृषिको उत्पादकत्व वृद्धि गर्दै यसलाई सम्मानजनक पेशाका रूपमा विकास गर्ने नीति लिएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले दुई करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने घोषणा गरेका हुन् ।

विज्ञापन

उत्पादन सुरु भएको वर्षदेखि १० प्रतिशत शोधभर्ना गरिने व्यवस्था समेत बजेटमा समावेश गरिएको छ । किसानबाट सिधै कृषि सामग्री खरिद गर्दा राहत दिने नीति सरकारले लिएको छ ।

बजेटमार्फत कृषि सेवा प्रणालीलाई किसान केन्द्रित बनाइने तथा कृषकको घरदैलोमै प्राविधिक जनशक्ति परिचालन गरिने घोषणा गरिएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka