Premier Cables

अर्थ

अर्थमन्त्रीको दाबीः बजेट जनताको जायज अपेक्षाको पत्यारिलो उपकरण बन्ने छ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ४:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण शुरु भएको छ ।

राजश्व र व्ययको अनुमान प्रस्तुत गर्न सभामुखले अनुमति दिएसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वाचन गर्न शुरु गरेका हुन ।

विज्ञापन

बजेट ७५ वर्षअघि बजेट शुरु भएको थियो । स्वर्ण सम्शेरले पहिलो बजेट पेस गरेका थिए । जनताको जीवनस्तर समुन्नत बनाउने प्रयास अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको वाग्लेले बताए ।

उत्तरदायी शासन सरकारको लक्ष्य रहेको उनले बताए । वर्तमान सरकारलाई असाधारण जिम्मेवारी प्राप्त भएको पनि उनले बताए ।

अर्थतन्त्रको स्वरुप फेर्ने दायित्वको रुपमा आफूले बुझेको बताउँदै उनले जनताको जायज अपेक्षाको पत्यारिलो उपकरण बन्ने दाबी गरे ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka