Premier Cables
Premier Steel

कोशी प्रदेश स्वास्थ्य

विराटनगरको शैलजा आचार्य कोशी प्रादेशिक अस्पतालको सेवा शुल्क अन्यत्रभन्दा धेरै सस्तो (विवरण)

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ ११, २०८३  | अपराह्न १२:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालय मातहत सञ्चालनमा रहेको शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय केन्द्र, विराटनगरले विभिन्न स्वास्थ्य सेवाको नयाँ शुल्क विवरण सार्वजनिक गरेको छ।

अस्पतालले सार्वजनिक गरेको सूचीअनुसार जनरल ओपीडी सेवा शुल्क ५० रुपैयाँ कायम गरिएको छ। त्यस्तै रेडियोलोजी विभागअन्तर्गत एक्स–रे सेवा एक भाग एक भ्युको २५० रुपैयाँ तथा दुई भ्युको ३०० रुपैयाँ निर्धारण गरिएको छ।

बिज्ञापन

कार्डियोलोजी विभागतर्फ ईसीजीको शुल्क ३०० रुपैयाँ, इको १२०० रुपैयाँ, एम्बुलेटरी बीपी मोनिटरिङ (ABPM) र होल्टर परीक्षणको शुल्क २५०० रुपैयाँ तोकिएको छ। साथै इको स्क्रिनिङ ६०० रुपैयाँ तथा पल्मोनरी फङ्सन टेस्ट १००० रुपैयाँ निर्धारण गरिएको अस्पतालले जनाएको छ।

यसैगरी अक्सिजन सिलिन्डर भर्ने शुल्क, अक्सिजन कन्सन्ट्रेटर सेवा तथा मेडिकल सर्टिफिकेटसमेतको शुल्क सूचीमा समावेश गरिएको छ। अस्पताल प्रशासनले सर्वसाधारणलाई सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले शुल्क विवरण सार्वजनिक गरिएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka