Premier Cables

कोशी प्रदेश

लामो अन्तरालपछि कांग्रेस कोशी संसदीय दलको बैठक आज

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ ११, २०८३  | बिहान ११:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङ ले जानकारी दिएका छन्।

लामो समयदेखि संसदीय दलको बैठक नियमित रूपमा बस्न नसकेको भन्दै दलभित्र असन्तुष्टि बढेपछि बैठक आह्वान गरिएको हो।

विज्ञापन

यसअघि जेठ ६ गते संसदीय दलको बैठक बसेको थियो। आजको बैठकलाई सोही बैठकको निरन्तरताका रूपमा लिइएको प्रमुख सचेतक तामाङले बताएका छन्।

बैठकमा प्रदेशको समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, दलभित्रको आन्तरिक व्यवस्थापन तथा समन्वयका विषयमा छलफल हुने जनाइएको छ। पछिल्लो समय सरकारको कार्यशैली र पार्टीभित्रको समन्वयलाई लिएर केही सांसदहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka