Premier Cables
Premier Steel

राजनीति

कोशी प्रदेश सरकार हाललाई नचलाउने गगन थापाको संकेत

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०८, २०८३  | अपराह्न ३:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कोशी प्रदेश सरकार तत्कालका लागि नचलाउने बताएका छन् ।

प्रदेश सरकारको समीकरण हेरफेरबारे विभिन्न दलबीच छलफल भइरहेका बेला कोशी प्रदेशस्तरीय भेलालाई सुनसरीमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

बिज्ञापन

थापाले भने, “खुला कुरा छ—संघमा हामी प्रतिपक्षमा छौँ। प्रतिपक्षमा रहेका दलहरूबीच संवाद र छलफल आवश्यक छ। कतिपय अवस्थामा गठबन्धन गरेर अघि बढ्नुपर्ने अवस्था पनि हुन्छ।”

सातै प्रदेशमा सरकार हेरफेर गर्ने विषयमा एमाले, कांग्रेस, नेकपा र अन्य राजनीतिक दलबीच सहमति गरी नयाँ गठबन्धन बनाउने तयारी भइरहेको बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka