Premier Cables
Premier Steel

खेलकुद

अखिल नेपाल फुटबल संघ नेतृत्वमाथिको निलम्बन फुकुवा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०१, २०८३  | अपराह्न ३:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

संघका महासचिवसहित पदाधिकारीहरूले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।

बिज्ञापन

संघका प्रवक्ता सुरेश साहले निलम्बन फुकुवा भएको पुष्टि गर्दै अन्तर्राष्ट्रिय फुटबल महासंघलाई यसबारे जानकारी गराइने बताएका छन् ।

उनका अनुसार निलम्बन हटेसँगै नेपाली महिला फुटबल टोलीको दक्षिण एसियाली महिला च्याम्पियनसिपमा सहभागिताको सम्भावना पनि बढेको छ ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आफ्ना निर्देशन पटकपटक पालना नगरेको भन्दै गत चैत ११ गते खेलकुद विकास ऐन २०७७ को दफा २९९२० अनुसार संघ नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka