Premier Cables
Premier Steel

खेलकुद विराटनगर

सम्राट स्पोर्टिङ्गका अध्यक्ष गिरीको गम्भीर स्टाटस, फुटबल विकृति उजागर गर्ने

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख ०६, २०८३  | अपराह्न १:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिता सन्दर्भमा एकजना फुटबल प्रशिक्षक तथा क्लबका अध्यक्षले गम्भीर धारणा राखेका छन् ।

आज फाइनल खेल्ने क्लब सम्राट स्पोर्टिङ्गका अध्यक्ष किरण गिरीले फुटबल जगतको विकृतिबारे संकेत गर्दै स्टाटस लेकेका हुन् ।

बिज्ञापन

स्मार्ट स्पोर्टिङ्ग क्लब विराट गोल्डकपको फाइनलमा उपाधि भिडन्तको तयारीमा छ । आज झापा ११ र सम्राट बीच फाइनल खेल हुनेछ ।

गिरीले ‘मोरङ फुटबलको ठालुहरुको हैसियत देखियो, दलाल सबैको हिसाब किताब हुन्छ ‘ भन्ने फेसबुक पोस्ट गरेका छन् । घटना के हो भन्ने उनले खुलाएनन् तर पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्ने बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka