Premier Cables
Premier Steel

राजनीति

अर्थमन्त्री वाग्लेका चार ठाउँमा घर, अरु छ सम्पत्ति?

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २९, २०८२  | राती ९:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै ललितपुर, काभ्रे, सानेपा र बन्दिपुरमा घर तथा अपार्टमेन्ट रहेको जानकारी दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार वाग्लेको नाममा ललितपुरमा घर र अपार्टमेन्ट, काभ्रेमा अपार्टमेन्ट तथा तनहुँमा घर रहेको उल्लेख गरिएको छ।

बिज्ञापन

उनले ती सबै घर तथा अपार्टमेन्टहरू करिब १२ करोड ७५ लाख रुपैयाँमा खरिद गरेको विवरणमा जनाएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka