Premier Cables

अन्तराष्ट्रिय

अमेरिकाकी महान्यायाधिवक्ता पाम बोन्डीले पद त्याग गरिन

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र २०, २०८२  | बिहान ११:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकाकी बिहीबार महान्यायाधिवक्ता पाम बोन्डीले पद त्याग्ने घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत बोन्डीलाई महान अमेरिकी देशभक्त र आफ्नो विश्वासिलो सहयोगी भएको उल्लेख गर्दै उनले गत वर्ष महान्यायाधिवक्ताको रूपमा निष्ठापूर्वक सेवा गरेको बताएका छन् । साथै, उनले बोन्डीले देशमा अपराधविरुद्धको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउँदै उल्लेखनीय काम गरेको प्रशंसा गरेका छन् ।

विज्ञापन

ट्रम्पका अनुसार, बोन्डी अब निजी क्षेत्रमा नयाँ र महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने तयारीमा छन्, जसको औपचारिक घोषणा छिट्टै गरिनेछ ।

उनको स्थानमा डेपुटी एटर्नी जनरल टोड ब्लान्चले अन्तरिम महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्ने ट्रम्पले बताएका छन् ।

ब्लान्च ट्रम्पका नजिकका कानुनी सल्लाहकारमध्ये एक हुन्, जसले उनले दोस्रो कार्यकालका लागि निर्वाचनअघि सामना गरेका विभिन्न आपराधिक मुद्दाहरूमा प्रतिरक्षा गरेका थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka