Premier Cables
Premier Steel

राजनीति

प्रतिनिधि सभा पहिलो बैठक शुरु हुनासाथ उठे एमालेका सांसद

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १९, २०८२  | अपराह्न २:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेका सांसदहरुले उठेर विरोध गरेका छन् ।

ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले बैठक शुभारम्भ गर्नासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सिंहले एमालेका सांसद गुरुराज बरालले आफ्नो धारणा राखेका थिए । उनले संविधानको बर्खिलाप गतिविधिहरु भएको भन्दै उनले सम्मानपूर्वक नागरिकले बाँच्न पाउने अधिकार भएको बताए ।

बिज्ञापन

बरालले सरकारको ध्यानाकर्षण गराउँदै देशमा घटेका घटनाहरु संवैधानिक रुपमा उचित नरहेको भन्दै पार्टी अध्यक्ष केपी ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधि गतल ढंगले प्रयोग गरेर बन्दी बनाइएको बताए । उनले यो आपत्तीजनक विषय भएको सुनाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka