Premier Cables
Premier Steel

राजनीति

रवि लामिछानेलाई अमेरिकाको बधाई

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र ११, २०८२  | बिहान ११:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विजयप्रति खुसी व्यक्त गर्दै सभापति रवि लामिछानेलाई बधाई दिएको छ।

दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी विशेष दूत सर्जिओ गोरले चैत १० गते लामिछानेलाई टेलिफोनमार्फत सम्पर्क गरी निर्वाचनमा हासिल सफलताका लागि बधाई दिएका हुन्, काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

बिज्ञापन

दूतावासका अनुसार अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने र द्विपक्षीय मित्रतालाई अझ प्रगाढ बनाउने अपेक्षामा रहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka