Premier Cables
Premier Steel

राजनीति

रवि लामिछानेको चुनाव खर्च १० लाख रुपैयाँभन्दा कम

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण २७, २०८२  | बिहान १०:०८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च १० लाख रुपैयाँभन्दा कम भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

आयोगमा पेश गरिएको खर्च विवरणअनुसार उनले विभिन्न शीर्षकमा गरिएको खर्च उल्लेख गरेका छन्। विवरणमा मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, नमुना मतपत्र छपाइका लागि ६८ हजार १६१ रुपैयाँ र हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ खर्च भएको देखाइएको छ।

यस्तै गोष्ठी तथा भेलाका लागि १ लाख ८० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka