Premier Cables
Premier Steel

राष्ट्रिय समाचार

देशभर कूल ६० प्रतिशत मत खस्यो- निर्वाचन आयोग

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | साँझ ६:३६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी दिएको छ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, अहिलेसम्मको प्रारम्भिक अनुमानअनुसार करिब ६० प्रतिशत मत खसेको देखिएको छ। उनले पूर्ण विवरण अझै संकलन भइरहेको समेत जानकारी दिएका छन्।

निर्वाचनमा कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए। यसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला, र २०० अन्य मतदाता रहेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka