Premier Cables

विराटनगर

चुनाव भरी जोगबनी सहितका नाका बन्द

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, फाल्गुण १९, २०८२  | बिहान ७:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि विराटनगरको रानी नाका सहित देशभरका सीमा नाका सोमबार राति १२ बजेदेखि बन्द गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालको सुनसरी स्थित बराहा बाहिनी पकलीका डीआईजी मनीष थापाका अनुसार, फागुन २१ गते राति १२ बजेसम्म सबै सिमानाका बन्द हुनेछन्।

विज्ञापन

निर्वाचनको सुरक्षाको लागि भारतीय सीमा क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) र नेपालका सुरक्षा निकायले संयुक्त गस्ती गरिरहेका छन्।

त्यसै गरी, निर्वाचनमा कुनै अवाञ्छित गतिविधि नहोस् भनी प्रशासनले उच्च सतर्कता अपनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka