Premier Cables
Premier Steel

कोशी प्रदेश

स्वतन्त्र उमेदवार कार्कीले गरे मोरङ ४ मा एमालेका घिमिरेलाई समर्थन

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | साँझ ४:५१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उमेदवार विनोद कुमार कार्कीले एमाले उमेदवार जीवन घिमिरेलाई समर्थन गरेका छन् ।

आफ्नो उमेदवारी निस्कृय बनाएर एमाले उमेदवारलाई सहयोग गर्ने घोषणा गरेका हुन ।

कटहरीमा आइतबार आयोजित एक कार्यक्रमबीच उमेदवार कार्कीले घिमिरेलाई सघाउने घोषणा गरेका हुन् ।

उनले एमालेका उमेदवार घिमिरेको जनमतसमेत राम्रो रहेको भन्दै देश विकासमा सहयोग पुग्ने उद्देश्यसहित समर्थन गरेको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka