Premier Cables
Premier Steel

समाचार सम्पादकीय

सरकार ढल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास हुँदैछ:कांग्रेस

नोट: यो समाचार ४ महिना अघिको हो

किशोर विश्वकर्मा Calendar शनिबार, बैशाख १३, २०८२  | राती १०:३३ बजे

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सरकार ढल्छ भन्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताए । विगतको २० वर्षमा केही पनि भएन व्यवस्था मात्रै परिवर्तन भयो भन्ने तर्कमा कुनै सत्यता नभएको बताए ।

बिज्ञापन

तथ्यांकले पनि भन्छ, तथ्यांकले मात्रै होइन हाम्रो आँखाले पनि २० वर्ष अघि-पछिकोलाई देखेको छ । संसारको तुलना गर्ने हो भने आज अमेरिकासँग तुलना गरेर नहोला । तीनका तुलनामा हाम्रो विकासको गति कमजोर होला तर हामी साह्र नै कमजोर अवस्थामा छौं भन्ने अवस्थामा छैनौं ।

-प्रमुख सचेतक श्याम घिमिरे

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka