Premier Cables

राजनीति

सञ्चार मन्त्री खरेलले दिए राजीनामा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | साँझ ६:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने निश्चित भएसँगै उनले मन्त्री पद त्यागेका हुन्।

खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका छन्। रास्वपाले उनलाई ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने तयारी गरेको छ।

विज्ञापन

यसअघि प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्बाट ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिइसकेका छन्।

घिसिङ आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ गठन गरी चुनावी तयारीमा जुटेका छन् भने गुप्ता रास्वपाकै तर्फबाट चुनाव लड्ने तयारीमा छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka