Premier Cables
Premier Steel

समाचार

नेपाल सरकार प्रधानमन्त्री र मन्त्रीहरूको शैक्षिक योग्यता कति ?

Calendar शुक्रबार, पुष ०४, २०८२  | अपराह्न १२:०३ बजे

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरूको शैक्षिक योग्यता सार्वजनिक गरेको छ ।

जारी सूचनामा प्रधानमन्त्री तथा सबै मन्त्रालयका मन्त्रीहरूको शैक्षिक योग्यता विवरण सार्वजनिक भएको हो ।

बिज्ञापन

सार्वजनिक विवरणअनुसार,
🔹 सुशिला कार्की प्रधानमन्त्री (MA, LLB) हुनुहुन्छ भने
🔹 गृह मन्त्रालयमा ओमप्रकाश आर्याल (LLM, MA) छन्।
🔹 अर्थमन्त्री रमेश्वर खनाल MBA फर्मार्इल थिए।
🔹 ऊर्जा, स्रोत मन्त्रालयका कुलमान घिसिङ (ME, MBA) हुन्।
🔹 शिक्षा मन्त्रालयका महावीर पुन (MASTER IN EDUCATION) छन्।

स्वास्थ्य मन्त्रालयमाः
🔹 डा. सुद्घा सि. गौतम (MD, MPH) हुनुहुन्छ।

कृषि मन्त्री
🔹 मदन प्रसाद परियार (PHD IN ENGINEERING) तथा

सञ्चार मन्त्री
🔹 जगदीश खरेल (M.MASS COMM.) रहेका छन्।

उद्योग मन्त्रालय
🔹 अनिल कुमार सिन्हा (LLM),
खेलकूद मन्त्री

🔹 बब्लु गुप्ता (BPH ongoing) र
भूमिसम्बन्ध व्यवस्थापन मन्त्रालय
🔹 प्रो. डि. कुमार ईन्ग्नाम (PHD, MASTER’S LLM) हुनुहुन्छ।

श्रम तथा रोजगार मन्त्रालयमा
🔹 राजेन्द्र भण्डारी (M.P.A) सेवारत छन्।

वन मन्त्रालय
🔹 माधव चौलागाईं (MA Rural Dev., MPH) र

महिला तथा बालबालिका मन्त्रालय

🔹 श्रद्धा श्रेष्ठ (MASTER IN ECO. DEV.) छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka