Premier Cables

खेलकुद

एनपीएल दोस्रो संस्करण: चितवन राइनोजलाई १६७ रनको लक्ष्य

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०२, २०८२  | अपराह्न १:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा १६६ रनको सम्मानजनक स्कोर खडा गर्‍यो।

विज्ञापन

कर्णालीका प्रियांक पन्चाल उत्कृष्ट प्रदर्शन गर्दै ९० रनको पारी खेले। पवन सर्साफले २७, म्याक्स डोआउडले २० र मार्क वाटले १६ रन जोडे।

चितवनतर्फ रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक–एक विकेट लिँदै प्रभावकारी बलिङ गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka