Premier Cables

समाचार

कोशीका केही स्थानमा मौसमी बदली रहने

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०१, २०८२  | बिहान ७:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । केही स्थानमा बदली भए पनि आज देशभरको मौसम सामान्यतया सफा रहनेछ।

हाल देशभरमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको कारण मौसम खुला रहने भएको हो।

विज्ञापन

जल तथा मौसम विज्ञान विभागका अनुसार, दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखा पर्नेछ, जबकि बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ।

राति पनि देशभर मौसम मुख्यतया सफा रहने जानकारी विभागले दिएको छ।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka