Premier Cables
Premier Steel

मौसम

मौसम पूर्वानुमान: देशभर मुख्यतया सफा रहने

Calendar बुधबार, कार्तिक २६, २०८२  | बिहान ८:२२ बजे

काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान केन्द्रले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहनेछ।

बिज्ञापन

विभागका अनुसार राति पनि देशभर आकाश सफा रहने अनुमान गरिएको छ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka