Premier Cables
Premier Steel

समाचार

पानी पार्ने प्रणाली पूर्वमा भयो सक्रिय

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ०९, २०८३  | साँझ ७:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार अपराह्नदेखि वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

बिज्ञापन

राजधानी काठमाडौंमा पनि वर्षा जारी छ । महाशाखाले वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको जनाएको छ भने प्रभावित आसपासका क्षेत्र र जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka