Premier Cables
Premier Steel

राजनीति

एमाले नेता पासाङ शेर्पा जेल चलान

Calendar बुधबार, कार्तिक १९, २०८२  | अपराह्न २:३८ बजे

काठमाडौं । बहुविवाह कसुरमा दोषी ठहर भएका नेकपा (एमाले)का नेता पासाङ शेर्पा जेल चलान भएका छन् । मंगलबार साँझ पक्राउ परेका शेर्पा बुधबार जेल चलान भएका हुन् ।

प्रहरीका अनुसार, शेर्पालाई जिल्ला अदालत काठमाडौंको आदेशले डिल्लीबजार कारागार चलान गरिएको हो । काठमाडौं प्रहरीको टोलीले शेर्पालाई धुम्बाराहीबाट पक्राउ परेको थियो ।

बिज्ञापन

बहुविवाहको आरोपमा काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka