Premier Cables
Premier Steel

राष्ट्रिय

जेनजी आन्दोलनका मृतक ४५ जना सहिद घोषणा

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, कार्तिक १७, २०८२  | साँझ ५:११ बजे

काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार ती ४५ जनालाई सहिद घोषणा गरिएको छ भने बाँकी घटनाहरूको सम्बन्धमा थप अध्ययन भइरहेको छ ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka