२०८२ बैशाख ३०, मंगलबार
Premier Cables

विराटनगरको बाल सुधार गृहबाट ३ जना फरार

Hamro Biratnagar Calendar मंगलबार, बैशाख ३०, २०८२

बाल सुधार गृहमा बस्दै आएका ३ जना बालक फरार भएका छ्न् ।

बिज्ञापन

विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना फरार भएका हुन् ।

बिज्ञापन

फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू रहेका छन् ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement