Premier Cables
Premier Steel

विराटनगर

गोपाष्टमीको अवसरमा विराटनगरमा विशेष धार्मिक कार्यक्रम

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १०, २०८२  | बिहान ८:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गोपाष्टमीको पवित्र अवसरमा विराटनगर–१४, जतुवास्थित श्रीकृष्ण गौ सेवा सदनमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ।

आयोजक संस्थाका अध्यक्ष शंकरलाल अग्रवालका अनुसार २०८२ साल कात्तिक १२ गते बुधबार बिहान ९ बजे देखि धार्मिक कार्यक्रम सुरु हुनेछ।

बिज्ञापन

कार्यक्रममा गौपूजन, गौ परिक्रमा तथा हवनका साथै पूर्णाहुति दिइने छ। पूर्णाहुति दिउँसो ११:३० बजे सम्पन्न हुने कार्यक्रमको आयोजना श्रीकृष्ण गौ सेवा सदन, परिवारद्वारा गरिएको हो।

कार्यक्रममा परिवार, इष्टमित्र तथा बन्दुबान्धवसहित सहभागी भई पुण्य लाभ लिन सबैलाई आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्।

फोन सम्पर्कका लागि ०२१–४७५४३२ र मोबाइल नम्बर ९८२२५२२१९६ उल्लेख गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka