Premier Cables

समाचार

लिभरपुललाई इङ्लिस प्रिमियर सिपको उपाधि जित्नका लागि एक अङ्क मात्र बाँकी छ। शनिबार टोटनहाम हस्टस्पर्ससँगको खेलमा लिभरपुललाई एक अङ्क आवश्यक छ। बुधबार भएको खेलमा क्रिस्टल प्यालेस र आर्सनलले २-२ गोलको बराबरी खेले।

नोट: यो समाचार १ वर्ष ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ११, २०८२  | साँझ ६:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं – लिभरपुललाई इङ्लिस प्रिमियर सिपको उपाधि जित्नका लागि एक अङ्क मात्र बाँकी छ। शनिबार टोटनहाम हस्टस्पर्ससँगको खेलमा लिभरपुललाई एक अङ्क आवश्यक छ। बुधबार भएको खेलमा क्रिस्टल प्यालेस र आर्सनलले २-२ गोलको बराबरी खेले।

घरेलु भूमिमा भएको खेलमा आर्सनलले तेस्रो मिनेटमा नै ज्याकोब किबिरको हेड गोलमा अग्रता लिएको थियो। २७ औँ मिनेटमा क्रिस्टल प्यालेसका एबरेजी एजले गोल गरे। लियोनार्डो ट्रोसार्डले मध्यान्तर अघि गोल गरे।

विज्ञापन

जियान फिलिप माटेटाले प्यालेसका लागि अर्को पटक बराबरी गोल गरे। ७९ अङ्क भएको लिभरपुलको ५ खेल बाँकी छ । ६७ अङ्क भएका दोस्रो स्थानको आर्सनलको चार खेल बाँकी छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka